दफा १५
प्रमाणपत्र रद्द गर्ने
धोखा वा गल्तीले कुनै व्यक्तिको नाम दर्ता किताबमा दर्ता हुन गएको रहेछ
भन्ने कुराको जानकारी हुन आई सो कुरा जाँचबुझ गर्दा साँचो ठहरिन आएमा परिषद्ले त्यस्तो
व्यक्तिको दर्ताको प्रमाणपत्र रद्द गर्न सक्नेछ ।